२ राजा 2:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 त्यस सहरका मानिसहरूले एलीशालाई भने, “हेर्नुहोस्, हाम्रा मालिक, यो सहर राम्रो ठाउँमा बसालिएको छ, जुन तपाईंले पनि देख्नुभएको छ। तर पानी दूषित छ, र जमिन पनि रुखो छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 त्यस सहरका मानिसहरूले एलीशालाई भने, “हे प्रभु, हेर्नुहोस्, कि यो नगर राम्रो गरी बसालिएको छ, तर यहाँको पानी दूषित छ, र केही उम्रदैन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 यरीहोका केही मानिसहरू एलीशाकहाँ आएर भने, “हजुरलाई यादै छ, यो हाम्रो सहर असल सहर छ; तर पानीचाहिँ राम्रो छैन र यसले गर्भ तुहाउँछ।” Viz kapitolaपवित्र बाइबल19 शहरका मानिसहरूले एलीशालाई भने, “महाशय, तपाई यस शहरलाई राम्रो ठाउँमा बनाउनुहुनेछ। तर पानी राम्रो छैन। त्यसकारण नै जमीनले अन्नबाली उमार्दैन।” Viz kapitola |