२ राजा 2:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 तर तिनीहरूले लज्जित होउन्जेल ढिपी गरिरहे। यसकारण तिनले भने, “तिनीहरूलाई पठाओ।” अनि तिनीहरूले पचास जना मानिसलाई पठाए, जसले तीन दिनसम्म खोजे; तर एलियालाई भेट्टाउन सकेनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 तर उनीहरूले तिनलाई लज्जित पारुञ्जेल जिद्दी गरी नै रहे। यसकारण तिनले भने, “तिनीहरूलाई पठाओ।” अनि उनीहरूले पचास जना मानिसहरूलाई पठाए। तिनीहरूले तीन दिनसम्म खोजे, तापनि एलियालाई फेला पार्न सकेनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 तर तिनीहरूले जिद्दी गरिरहे र उनले तिनीहरूलाई छोडिदिए र तिनीहरू गए। ती पचास जना गएर तीन दिनसम्म एलियालाई उँभो-उँधो सबैतिर खोजे; तर उनलाई भेटेनन्। Viz kapitolaपवित्र बाइबल17 अगमवक्ताहरूको दलले एलीशालाई तिनी अलमल्ल पारून्जेलसम्म बिन्ती गरिरहे। तब एलीशाले भने, “ठीक छ, एलियालाई खोज्न मानिसहरू पठाऊ।” अगमवक्ताहरूको दलले 50 जना मानिसहरूलाई एलियालाई खोज्न पठाए। तिनीहरूले तीन दिन खोजे तर तिनीहरूले एलियालाई भेटेनन्। Viz kapitola |