Online Bible

- Reklamy -




२ राजा 2:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 तब तिनले एलियाबाट खसेको खास्टो उठाए, र पानीलाई हिर्काएर भने, “याहवेह एलियाका परमेश्‍वर अब कहाँ हुनुहुन्छ?” जब तिनले पानीलाई हिर्काए, तब त्यो दाहिने र देब्रेतिर छुट्टिएर दुई भाग भयो, र तिनी पारि गए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 तब त्‍यहाँ तिनले एलियाको खसेको खास्‍टोले पानीलाई हिर्काए। तिनले सोधे, “परमप्रभु एलियाका परमेश्‍वर अब कहाँ हुनुहुन्‍छ त?” जब तिनले पानीलाई हिर्काए, तब त्‍यो दाहिने र देब्रेतिर दुई भाग भयो, र तिनी पारि गए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 एलियाको खास्‍टोले नदीको पानीलाई हिर्काई उनले भने, “एलियाका परमप्रभु परमेश्‍वर कहाँ हुनुहुन्‍छ?” त्‍यसरी तिनले पानीलाई हिर्काए र त्‍यो पानी दुई भाग भई छुट्टियो र सुख्‍खा भूमिमा हिंडेर तिनी नदीवारि आए।

Viz kapitola kopírovat

पवित्र बाइबल

14 एलीशाले एलियाको खाष्टो लियो र त्यसले पानीमा हिर्काए। उसले भन्यो, “एलियाका परमेश्वर परमप्रभु कहाँ हुनुहुन्छ?” जब एलीशाले पानीमाथि प्रहार गरे। तब पानी दाहिने र देब्रेतिर दुइ भागमा विभाजन भयो र एलीशाले नदी तरे।

Viz kapitola kopírovat




२ राजा 2:14

Následuj nás:

Reklamy


Reklamy