२ राजा 11:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 पुजारी यहोयादाले हुकुम गरेझैँ सय-सय दलका कप्तानहरूले गरे। प्रत्येकले आ-आफ्ना मानिसलाई लिए; शब्बाथमा काममा खटिएका र काममा नखटिएकालाई लिए, र तिनीहरू पुजारी यहोयादाकहाँ आए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 यहोयादा पूजाहारीले हुकुम गरेबमोजिम नै एक-एक सयको दलका कप्तानहरूले गरे। हरेकले आ-आफ्ना मानिसहरू लिए— शबाथको काममा खटाइएकाहरू र काम सकेर फुर्सत पाएकाहरू दुवै— यहोयादा पूजाहारीकहाँ आए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 अधिकृतहरूले यहोयादाका आदेश पालन गरे र विश्रामको दिनमा काममा आउने र कामबाट जाने आफ्ना सबै सिपाहीहरूलाई उनीकहाँ ल्याए। Viz kapitolaपवित्र बाइबल9 सेनापतिले सबै आदेशको पालन गरे जो येहोयादा पूजाहारीले आदेश गरेका थिए। प्रत्येक सेनापतिले आफ्ना मानिसहरू लिए। तिनीहरू सबै आए, जो त्यस हप्ता काममा थियो वा काममा थिएन। सबै मानिसहरू पूजाहारी योहोयदा कहाँ गए। Viz kapitola |