२ राजा 11:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 अनि तिमीहरूका दुई दल, जो शब्बाथमा फुर्सद हुन्छौ; तिमीहरू सबैले राजाका निम्ति याहवेहको भवनको रक्षा गर्नू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 अनि तिमीहरू जो अरू दुई दलमा छौ जसले साधारणतया शबाथमा खटाइएका कामबाट फुर्सत पाउँछौ, तिमीहरू सबैले चाहिँ राजाका निम्ति मन्दिरको रक्षा गर्नू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 विश्रामको दिनमा काम सकेर फर्कने दुई दलचाहिँ राजाको रक्षाको निम्ति मन्दिरमा नै पहरा दिएर उभिनू। Viz kapitolaपवित्र बाइबल7 दुइ दल जो त्यस हप्तामा विश्राममा छन् तिनीहरूले मन्दिरको सुरक्षा र राजा यहोशेबाको रक्षा गर्नुपर्छ। Viz kapitola |