२ राजा 11:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 सातौँ वर्षमा यहोयादाले सय-सयका दलका सेनापतिहरू, करीहरू र राजकीय अङ्गरक्षकहरू बोलाइपठाए; अनि तिनीहरूलाई याहवेहको भवनमा ल्याए। तिनले उनीहरूसित करार बाँधे, र तिनीहरूलाई याहवेहको भवनमा शपथ खान लगाए। त्यसपछि तिनले उनीहरूलाई राजाका छोरा देखाइदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 सातौँ वर्षमा यहोयादाले एक सयको दलका कप्तानहरू, करीहरू र पहरादारहरूलाई बोलाएर परमप्रभुको मन्दिरमा ल्याउन पठाए। तिनले तिनीहरूसँग एउटा करार बाँधे, र तिनीहरूलाई परमप्रभुको मन्दिरमा शपथ खान लाए। तब तिनले तिनीहरूलाई राजाका छोरा देखाइदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तर सातौं वर्षमा यहोयादा पूजाहारीले राजकीय अङ्गरक्षक र दरबारका पहरादारका कप्तानहरूलाई बोलाएर परमप्रभुको मन्दिरमा ल्याए र त्यहाँ आफूले गर्न लागेको उपायसँग तिनीहरूलाई राजी गराएर किरिया खुवाए। अहज्याह राजाको छोरो योआशलाई देखाएर Viz kapitolaपवित्र बाइबल4 सातौं बर्षमा प्रमुख पूजाहारी यहोयादाले खबर पठाए र करीतो र रक्षकहरूका सेनापतिहरू आए। यहोयादाले तिनीहरूलाई परमप्रभुको मन्दिरमा ल्याए। तब यहोयादाले तिनीहरूसँग एउटा सम्झौता गरे। मन्दिरमा यहोयादाले तिनीहरूलाई शपथ खान वाध्य गराए। तब उनले तिनीहरूलाई राजाको छोरा (योआश) देखाए। Viz kapitola |