Online Bible

- Reklamy -




२ राजा 11:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 तिनले आफूसित सय-सयमाथिका सेनापतिहरू, करीहरू, अङ्गरक्षकहरू र देशका सबै मानिसहरूलाई लिए; र तिनीहरू मिलेर राजालाई याहवेहको भवनबाट तल ल्याए। अनि पहरेदारहरूका मूलढोकाबाट भएर राजमहलभित्र पसे। तब राजा आफ्नो राजकीय आसनमाथि बसे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 तिनले आफूसित सय-सयका दलका कप्‍तानहरू, करीहरू, पहरादारहरू र देशका सबै मानिसहरूलाई लिएर राजालाई पहरा ढोका भएर परमप्रभुको मन्‍दिरबाट राजमहलभित्र ल्‍याए। तब राजा राजगद्दीमा बसे,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 त्‍यसपछि उनी अधिकृत र राजकीय अङ्गरक्षकहरूले राजालाई साथमा लिई मन्‍दिरबाट राजमहलमा लगे। मानिसहरू पछिपछि गए। योआश पहरा ढोकाबाट पसे र सिंहासनमा बसे।

Viz kapitola kopírovat

पवित्र बाइबल

19 पूजाहारीले सबै मानिसहरूलाई बाटो देखाए। तिनीहरू परमप्रभुको मन्दिरबाट राजाको महलमा गए। राजाका विशेष रक्षकहरू र सेनापति राजासँगै गए। अनि अरू सबै मानिसहरूले उनीहरूको अनुशरण गरे। तिनीहरू राजाको घरको प्रवेशद्वारमा पुगे। तब राजा योआश सिंहासनमा बसे।

Viz kapitola kopírovat




२ राजा 11:19

Následuj nás:

Reklamy


Reklamy