Online Bible

- Reklamy -




२ राजा 11:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 यसकारण अतल्याह राजमहलको आँगनभित्र घोडाहरू पस्‍ने ठाउँमा पुगेको बेला तिनीहरूले तिनलाई समाते, र त्यहीँ नै तिनी मारिइन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 यसैले तिनी राजमहलका घोड़ाहरू पस्‍ने ठाउँमा पुग्‍दा तिनीहरूले तिनलाई समाते, र त्‍यहीँ नै तिनलाई मारे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 तिनीहरूले अतल्‍याहलाई पक्रे र राजमहलको घोडा पस्‍ने ढोकानिर लगेर मारे।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 यसकारण सैनिकहरूले अतल्यालाई पक्रिए। तिनीहरूले उनलाई मारे जति बेला उनी घोडशालाको द्वार हुँदै महलमा गइन।

Viz kapitola kopírovat




२ राजा 11:16

Následuj nás:

Reklamy


Reklamy