२ राजा 11:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 जब अहज्याहकी आमा अतल्याहले आफ्नो छोरा मरेको देखिन्, तब उनी सम्पूर्ण राजकीय परिवारलाई नाश गर्न गइन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 जब अहज्याहकी आमा अतल्याहले आफ्ना छोरा मरेका देखिन्, तब सबै राजघरानालाई नष्ट पार्न तिनी कारबाही गर्न लागिन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 अहज्याह राजाकी आमा अतल्याहले आफ्नो छोरोको हत्या भएको कुरा सुन्नेबित्तिकै राजकीय परिवारका सबै जनालाई मार्न आज्ञा दिइन्। Viz kapitolaपवित्र बाइबल1 अतल्याह अहज्याहकी आमा थिइन। उनले देखिन, उनको छोरा मर्यो। तब उनी उठिन अनि सबै राजाको परिवारलाई मारिन्। Viz kapitola |