२ राजा 10:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 तर तिनीहरू डराएर भने, “यदि दुई राजाहरू त तिनको अगि टिक्न सकेनन् भने हामी कसरी टिक्न सक्छौँ?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तर तिनीहरू भयभीत भएर भने, “दुई जना राजाहरूले त तिनको सामना गर्न सकेनन् भने, हामी कसरी गर्न सक्छौं र?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 सामरियाका शासकहरू डराए। तिनीहरूले भने, “हामी कसरी येहूको सामना गर्न सक्छौं? योराम राजा वा अहज्याह राजाले त सकेनन्!” Viz kapitolaपवित्र बाइबल4 तर यिज्रेलका अगुवाहरू तथा शासकहरू साह्रै डराएका थिए। तिनीहरू भन्थे, “दुइ जना राजा (योराम र अहज्याह) ले येहूलाई रोक्न सकेनन्। यसकारण हामी पनि उनलाई रोक्न सक्ने छैनौ।” Viz kapitola |