Online Bible

- Reklamy -




२ राजा 10:34 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 येहूको शासनका अरू घटनाहरू, र तिनले गरेका सबै कार्यहरू, र तिनका सबै उपलब्धीहरू, के ती इस्राएलका राजाहरूका इतिहासको पुस्तकहरूमा लेखिएका छैनन् र?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

34 येहूको राजकालका अरू घटनाहरू र तिनले गरेका सबै कार्य र तिनका उपलब्‍धिहरू के ती इस्राएलका राजाहरूका इतिहासको पुस्‍तकमा लेखिएका छैनन्‌ र?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

34 येहूले गरेका अरू सबै काम, उनका साहसी कामसमेत इस्राएलका राजाको इतिहासमा लेखिएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

34 सबै अरू महान कार्यहरू जो येहूले गरेका थिए, इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ।

Viz kapitola kopírovat




२ राजा 10:34

Následuj nás:

Reklamy


Reklamy