Online Bible

- Reklamy -




२ राजा 10:33 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 यर्दनको पूर्वपट्टिका गिलादको सम्पूर्ण देशमा (जुन गाद, रूबेन र मनश्शेका प्रान्त थिए), अर्नोनको साँघुरो खोँचमा भएको अरोएरदेखि गिलाद हुँदै बाशानसम्मै जिते।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

33 यर्दन नदीको पूर्वतिर गिलादका सबै देश (गाद, रूबेन र मनश्‍शेको देश) अर्नोन खोलानेरको अरोएरदेखि गिलाद भएर बाशानसम्‍मै हजाएलले इस्राएलीहरूलाई परास्‍त गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

33 यर्दनको पूर्वपट्टिका सारा इस्राएली भूमि जिते, जो दक्षिणमा अर्नोन नदीको किनारका अरोएर सहरसम्‍म पुग्‍दथ्‍यो। यसरी अरामले लिएको इलाकाभित्र गाद, रूबेन र पूर्व मनश्‍शेका कुलहरूले बास गरेका गिलाद र बाशान पनि पर्दथे।

Viz kapitola kopírovat

पवित्र बाइबल

33 हजाएलले यर्दन नदीको पूर्वको क्षेत्र गिलादका क्षेत्र, गाद, रूबेन र मनश्शेका परिवार समूहको जग्गासमेत अरोएर देखि लिएर अर्नोन नदीको नजिक गिलाद र बाशान सम्म सम्पूर्ण भूमि जीते।

Viz kapitola kopírovat




२ राजा 10:33

Následuj nás:

Reklamy


Reklamy