२ राजा 10:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 यो पत्र तपाईंहरूकहाँ पुग्नेबित्तिकै तपाईंहरूका मालिकका छोराहरूमध्ये सबैभन्दा उत्तम र सुयोग्य छोरालाई चुनेर त्यसलाई आफ्ना पिताको सिंहासनमा स्थापित गर्नुहोस्। त्यसपछि आफ्ना मालिकको घरानाका निम्ति लडाइँ गर्नुहोस्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तिमीहरूका मालिकका छोराहरूमध्येका सबैभन्दा असल र सबैभन्दा योग्यलाई चुनेर तिनलाई तिनका पिताको सिंहासनमा बसाल। त्यसपछि तिमीहरूका मालिकका घरानाको निम्ति लड़ाइँ गर।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 राजाका सन्तानबाट सबैभन्दा योग्य व्यक्तिलाई छानेर राजा बनाउनू र उनको बचाउको लागि लड्नू।” Viz kapitola |