२ राजा 10:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण26 तिनीहरूले बालको मन्दिरको चोखो ढुङ्गालाई बालको मन्दिरबाट बाहिर निकाले, र त्यसलाई जलाइदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 तिनीहरूले बालको मन्दिरबाट चोखा ढुङ्गा बाहिर लगेर त्यो जलाइदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 त्यहाँबाट पूजाको थाम निकाली त्यसलाई जलाइदिए। Viz kapitolaपवित्र बाइबल26 तिनीहरू बालको मन्दिरमा भएका स्मारक ढुङ्गाहरू बाहिर निकाले अनि मन्दिरलाई जलाए। Viz kapitola |