Online Bible

- Reklamy -




२ राजा 10:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 तब येहूले वस्त्र-भण्डारको रखवालालाई भने, “बालका सबै सेवकहरूका निम्ति वस्त्र ल्याऊ।” यसकारण त्यसले तिनीहरूका निम्ति वस्त्रहरू ल्याइदिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 तब येहूले वस्‍त्र-भण्‍डारको अधिकारीलाई भने, “बालका सबै सेवकहरूका निम्‍ति वस्‍त्रहरू ल्‍याऊ।” तब त्‍यसले उनीहरूका निम्‍ति वस्‍त्रहरू निकाल्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 त्‍यसपछि येहूले पूजाका जिम्‍मेवारलाई वस्‍त्रहरू ल्‍याएर ती भक्तहरूलाई दिने आज्ञा दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

22 येहूले भन्डारेलाई भने, “बालका उपासकहरूका लागि बाहिरी पोशाक ल्याऊ।” यसकारण त्यस मानिसले बालका उपासकहरूका लागि बाहिरी पोशाक ल्यायो।

Viz kapitola kopírovat




२ राजा 10:22

Následuj nás:

Reklamy


Reklamy