Online Bible

- Reklamy -




२ राजा 10:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 “तपाईंहरूसित राजाका छोराहरू, रथहरू, घोडाहरू, सुरक्षित सहर र हतियारहरू पनि भएकोले,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 “यो पत्र पाउने बित्तिकै तिमीहरूका मालिकका छोराहरू भएकाले तिमीहरूसँग, र तिमीहरूका रथहरू र घोड़ाहरू र किल्‍ला भएका सहर र हतियारहरू पनि भएकाले,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 “राजाका सन्‍तान तिमीहरूका जिम्‍मामा छन् र तिम्रा हातमा रथ, घोडा, हातहतियार र सुरक्षित सहरहरू छन्। यसकारण यो चिठी पाउनेबित्तिकै

Viz kapitola kopírovat

पवित्र बाइबल

2-3 “यो पत्र पाउने बित्तिकै तिम्रा पिताहरूका छोराहरूमध्ये विशिष्ट अनि योग्य मानिसको छनौट गर। तिमीसँग रथहरू र घोडाहरू छन्। अनि तिमी दरिह्रिलो शहरमा बसिरहेका छौ। तिमीसँग हतियार पनि छ। छनौट गरेको छोरालाई पिताको सिंहासनमा राख। तब तिम्रो पिताको परिवारका लागि लडाइँ गर।”

Viz kapitola kopírovat




२ राजा 10:2

Následuj nás:

Reklamy


Reklamy