Online Bible

- Reklamy -




२ राजा 10:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 येहू सामरियामा आएपछि तिनले त्यहाँ आहाबका परिवारमा छोडिएकाहरू सबैलाई मारे। तिनले तिनीहरूलाई एलियाद्वारा बोलिएका याहवेहको वचनअनुसार नाश गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 जब येहू सामरिया आइपुगे, तब एलियालाई परमप्रभुले भन्‍नुभएको वचनअनुसार आहाबको परिवारका बाँकी रहेका सबैलाई तिनले सर्वनाश गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 त्‍यहाँ पुगेर येहूले आहाबका सबै कुटुम्‍बलाई एउटै पनि नछोडी मारे। यस्‍तै हुनेछ भनी परमप्रभुले एलियालाई भन्‍नुभएको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

17 येहू सामरिया आए अनि आहाबका सबै आफन्तहरूको हत्या गरे जो अझसम्म सामरियामा जिउँदै थिए। येहूले तिनीहरू सबैको हत्या गरे। येहूले ती कार्यहरू गरे जो परमप्रभुले एलियाहलाई भन्नुभएको थियो।

Viz kapitola kopírovat




२ राजा 10:17

Následuj nás:

Reklamy


Reklamy