Online Bible

- Reklamy -




२ राजा 10:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 येहूले भने, “मसित आएर याहवेहप्रति मेरो जोश हेर्नुहोस्!” तब तिनले उनलाई आफूसित रथमा सवार गराएर लगे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 येहूले भने, “मसँग आऊ र परमप्रभुको निम्‍ति मेरो जोश हेर।” तब तिनले उनलाई आफूसित आफ्‍नो रथमा लगे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 “मसित आऊ र म परमप्रभुको कस्‍तो भक्त छु, सो हेर।” तिनीहरू सामरियासम्‍म एकसाथ रथमा गए।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 येहूले भने, “मसित आऊ! परमप्रभुप्रति मेरा भावनाहरू कति प्रबल छन् तिमी बुझ्न सक्ने छौ।” यसकारण यहोनादाब येहूको रथमा चढे।

Viz kapitola kopírovat




२ राजा 10:16

Následuj nás:

Reklamy


Reklamy