Online Bible

- Reklamy -




२ राजा 10:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 तब तिनले हुकुम गरे, “यिनीहरूलाई जिउँदै पक्र!” यसकारण तिनीहरूले उनीहरूलाई जिउँदै पक्रे, र ती बयालीस जना मानिसहरूलाई बेथ-एकेदको कुवाको छेउमा मारे। तिनले एउटैलाई पनि जीवित छोडेनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 येहूले हुकुम दिए, “उनीहरूलाई जिउँदै पक्र!” तब तिनीहरूले उनीहरूलाई जिउँदै पक्रेर बेथ-एकेदमा मारे— बयालीस जना पुरुषहरूलाई। तिनले एउटैलाई पनि जीवित छोड़ेनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 येहूले आफ्‍ना मानिसहरूलाई आज्ञा दिए, “यिनीहरूलाई जिउँदै पक्र!” उनीहरूले तिनीहरूलाई पक्रे र त्‍यहाँ एउटा खाल्‍टोछेउ उनले तिनीहरूलाई मारे। त्‍यहाँ जम्‍मा बयालीस जना थिए र एक जना पनि जिउँदो छोडिएन।

Viz kapitola kopírovat

पवित्र बाइबल

14 तब येहूले आफ्ना मानिसहरूलाई भने, “यिनीहरूलाई जिउँदै पक्रौं।” येहूका मानिसहरूले अहज्याहका आफन्तहरूलाई जिउँदै पक्रिए। 42 जना मानिसहरू थिए। येहूले तिनीहरूलाई बेत-एकद छेऊ कुपमा मारे। येहूले कुनै पनि मानिसलाई जिउँदो छोडेनन्।

Viz kapitola kopírovat




२ राजा 10:14

Následuj nás:

Reklamy


Reklamy