२ राजा 10:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 यहूदाका राजा अहज्याहका केही आफन्तहरूसित तिनको भेट भयो; अनि तिनीहरूलाई सोधे, “तिमीहरू को हौ?” तिनीहरूले भने, “हामी अहज्याहका आफन्तहरू हौँ, र हामी राजा र राजमाताका परिवारहरूलाई भेट्न आएका हौँ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 यहूदाका राजा अहज्याहका कोही कुटुम्बहरूसित तिनको भेट भयो, र तिनले सोधे, “तिमीहरू को हौ?” उनीहरूले भने, “हामी अहज्याहका नजिकका आफन्तहरू हौं, अनि हामी राजाका परिवार र मुमा-बड़ामहारानीका परिवारलाई अभिवादन गर्न आएका हौं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 यहूदाका मरेका राजा अहज्याहका केही कुटुम्बहरूलाई उनले भेटे र सोधे, “तिमीहरू को हौ?” तिनीहरूले उत्तर दिए, “हामीहरू अहज्याहका कुटुम्बहरू हौं भनी ईजेबेलका बाल-बच्चा र राजकीय परिवारका अरूहरूलाई आदर गर्न हामी यिजरेल जाँदै छौं।” Viz kapitolaपवित्र बाइबल13 येहूले यहूदाका राजा अहज्याहका आफन्तहरूसँग भेट गरे। येहूले उनीहरूलाई भने, “तिमी को हौ?” उनीहरूले उत्तर दिए, “हामी यहूदाका राजा अहज्याहाका आफन्त हौं। हामी नानीहरूका राजा अनि नानीहरूका आमाकी रानीको दर्शन गर्न तल ओर्लिएका छौं।” Viz kapitola |