२ राजा 10:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 सामरियामा आहाबका घरानाका सत्तरी जना छोराहरू थिए। यसकारण येहूले पत्रहरू लेखेर ती सामरियामा यिजरेलका अधिकृतहरू, प्रधानहरू र आहाबका छोराछोरीहरूका अभिभावकहरूलाई पठाए। तिनले यसो भने, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 अब आहाबको घरानाका सत्तरी जना छोराहरू सामरियामा थिए। यसकारण येहूले यस्ता पत्रहरू लेखेर सामरियामा यिजरेलका अधिकृतहरू, धर्म-गुरुहरू र आहाबका छोराछोरीहरूका अभिभावकहरूलाई पठाए। तिनले भने, Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 सत्तरी जना आहाबका सन्तान सामरिया सहरमा बास गर्थे। येहूले एउटा चिठी लेखेर सहरका शासकहरू, ठूला-ठालुहरू र आहाबका सन्तानको रेखदेख गर्ने मानिसहरूकहाँ पठाए। चिठीमा यस्तो लेखिएको थियो, Viz kapitolaपवित्र बाइबल1 आहाबका सत्तरी जना छोराहरू सामरियामा थिए। येहूले पत्रहरू लेखे अनि सामरियामा यिज्रेलका अगुवाहरू र शासकहरूकहाँ पठाए। उनले पत्रहरू ती मानिसहरूकहाँ पनि पठाए जसले आहाबका छोराहरूको हेरचाह गरेका थिए। पत्रहरूमा येहूले भने, Viz kapitola |