२ राजा 1:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 राजाले तिनीहरूलाई सोधे, “तिमीहरूलाई भेट्न आएर यी कुराहरू भन्ने मानिस कस्तो किसिमको थियो?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 राजाले तिनीहरूलाई सोधे, “तिमीहरूसँग भेट गरेर यसो भन्ने मानिस कस्ता किसिमका थिए?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 “त्यो मानिस हेर्दा कस्तो थियो?” राजाले सोधे। Viz kapitolaपवित्र बाइबल7 अहज्याहले दूतहरूलाई भने, “त्यो मानिस कस्तो देखिन्थ्यो जसले तिमीलाई भेट्यो अनि तिमीलाई यी कुराहरू भन्यो।” Viz kapitola |