२ राजा 1:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 यसकारण याहवेहको सन्देश यो छ: ‘तँ जुन पलङमा छस्, त्यसबाट तँ उत्रनेछैनस्। तँ निश्चय मर्नेछस्!’ ” तब एलिया गइहाले। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 यसैकारण परमप्रभु यसो भन्नुहुन्छ: ‘बिरामी परेको ओछ्यानबाट तँ उठ्नेछैनस्। तँ निश्चय नै मर्नेछस्’।” तब एलिया गइहाले। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 राजालाई भन कि परमप्रभु यसो भन्नुहुन्छ, ‘तेरो चोट निको हुनेछैन, तँ मर्नेछस्’!” एलियाले परमप्रभुको आज्ञाअनुसार गरे Viz kapitolaपवित्र बाइबल4 तिमीले यस्तो गरेको हुनाले परमप्रभुले भन्नुहुन्छ, अहज्याह! तिमी आफ्नो ओछ्यानबाट उठ्नपाउने छैनौ, तिमी मर्ने छौ।’” त्यसपछि एलिया हिँडे। Viz kapitola |