२ राजा 1:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 यसकारण एलियाले बोलेका याहवेहको वचनअनुसार तिनको मृत्यु भयो। अहज्याहका कुनै छोरा नभएकोले तिनीपछि तिनका भाइ योराम राजा भए। यहूदाका राजा यहोशापातका छोरा यहोरामको शासनकालको दोस्रो वर्षमा यो भएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 तब एलियाले भनेको परमप्रभुको वचनअनुसार तिनी मरे। तिनका छोरा नभएको कारण यहूदाका राजा यहोशापातका छोरा यहोरामको दोस्रो वर्षमा योराम तिनीपछि राजा भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 परमप्रभुले एलियाद्वारा भन्नुभएअनुसार अहज्याह मरे। अहज्याहका छोरा थिएन। यसकारण तिनका भाइ योराम राजा भए। यहूदाका राजा यहोशापातको छोरो यहोरामको शासनकालको दोस्रो वर्षमा योराम राजा भए। Viz kapitolaपवित्र बाइबल17 परमप्रभुले एलिया मार्फत भन्नुभए अनुसार अहज्याहको मृत्यु भयो। अहज्याहको छोरा थिएन। त्यसकारण अहज्याह पछि योराम नयाँ राजा भए। योरामले यहोशापातका छोरा योहोराम यहूदाका राजा भएको दोस्रो बर्षमा शासन गर्न शुरू गरे। Viz kapitola |