Online Bible

- Reklamy -




२ राजा 1:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 याहवेहका दूतले एलियालाई भने, “त्योसित तल जा; त्यसदेखि नडरा।” यसकारण एलिया उठे, र तिनीसित राजाकहाँ तल गए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 परमप्रभुका स्‍वर्गदूतले एलियालाई भने, “त्‍यससँग तल जाऊ। त्‍यससँग नडराऊ।” यसैले एलिया उठे र तिनीसँग राजाकहाँ तल गए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 परमप्रभुका दूतले एलियालाई भने, “त्‍योसँग जा, नडरा।” एलिया त्‍यो अधिकृतसँग राजाकहाँ गएर भने,

Viz kapitola kopírovat

पवित्र बाइबल

15 परमप्रभुको स्वर्गदूतले एलियालाई भने, “कप्तानसँग जाऊ। उनीसित नडराऊ।” यसकारण एलिया कप्तानसँग राजा अहज्याहलाई भेट्न गए।

Viz kapitola kopírovat




२ राजा 1:15

Následuj nás:

Reklamy


Reklamy