२ राजा 1:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 हेर्नुहोस्, ती पहिलेका दुई सेनापति र तिनीहरूका सबै मानिसहरूमाथि स्वर्गबाट आगो बर्सियो र तिनीहरू भस्म भए। तर अब मेरो प्राण जोगाइदिनुहोस्!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 हेर्नुहोस्, स्वर्गबाट आगो बर्सेर ती अघिका दुई कप्तान र तिनीहरूका मानिसहरूलाई भस्म पार्यो। तर अब मेरो प्राणमाथि तपाईंको निगाह रहोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 अघि दुई जना अधिकृतहरू र तिनका मानिसहरूसमेत स्वर्गबाट भएको अग्नि-वृष्टिले भस्म भए; तर ममाथि दया गर्नुहोस्!” Viz kapitolaपवित्र बाइबल14 स्वर्गबाट आगो आयो अनि पहिला दुइजना कप्तानहरू तथा उनीहरूका पचास जना मानिसहरूलाई नष्ट पार्यो। तर अब दया गर्नुहोस् अनि हामीलाई बाँच्न दिनुहोस्।” Viz kapitola |