२ राजा 1:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 एलियाले सेनापतिलाई जवाफ दिए, “यदि म परमेश्वरका जन हुँ भने स्वर्गबाट आगो बर्सेर तिमी र तिम्रा पचास जना सेनालाई भस्म पारोस्!” तब स्वर्गबाट आगो बर्सेर त्यस सेनापति र तिनका सेनाहरूलाई भस्म पार्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 एलियाले ती कप्तानलाई जवाफ दिए, “यदि म परमेश्वरका जन हुँ भने, स्वर्गबाट आगो झरेर तिमी र तिम्रा पचासै मानिसलाई भस्म पारोस्!” तब स्वर्गबाट आगो झरेर ती कप्तान र तिनका मानिसलाई भस्म पार्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 एलियाले जवाफ दिए, “म परमेश्वरको जन हुँ भने स्वर्गबाट आगोको वर्षा भएर तिमी र तिम्रा मानिसहरूलाई भस्म पारोस्।” तुरुन्तै अग्नि-वृष्टि भयो र अधिकृत र तिनका मानिसहरू भस्म भए। Viz kapitolaपवित्र बाइबल10 एलियाले पचास जना मानिसहरूका कप्तानलाई उत्तर दिए, “यदि म परमेश्वरको जन हुँ, भने स्वर्गबाट आगो आओस्, अनि कप्तान अनि उनका पचास जना मानिसहरूलाई नष्ट पारोस्!” तब स्वर्गबाट परमेश्वरको आगो तल आयो अनि कप्तान तथा उनका पचास जना मानिसहरूलाई नष्ट पार्यो। Viz kapitola |