२ यूहन्ना 1:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 होसियार बस, जुन कुराको निम्ति हामीहरूले काम गरेका छौँ, त्यो गुमाउने होइन, तर तिमीहरूले पूरा इनाम पाउन सक। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 होशियार रहो, जुन कुराको निम्ति तिमीहरू काम गरिरहेका छौ, त्यो गुमाउने होइन तर पूरा इनाम पाउने होओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 त्यसो हुँदा होशियार बस। खटेर तिमीहरूले जति काम गरेका छौ, त्यसको पाउनुपर्ने इनाम हराउने होइन तर सबै पाउने होओ। Viz kapitolaपवित्र बाइबल8 होशियारी होऊ ताकि पुरस्कार जुन हाम्रो परिश्रमबाट प्राप्त भएको छ त्यो गुमाउने छैनौ, तर तिमीले तिम्रो जम्मै पुरस्कार प्राप्त गर। Viz kapitola |