Online Bible

- Reklamy -




२ यूहन्‍ना 1:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 हामीले उहाँका आज्ञाहरू पालन गर्दै जिउनु नै प्रेम हो। जसरी तिमीहरूले सुरुदेखि सुनेका छौ, त्यसरी नै तिमीहरू प्रेममा हिँड्नुपर्छ, यही नै उहाँको आज्ञा हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 उहाँका आज्ञाबमोजिम हिंड्‍नु नै प्रेम हो। तिमीले सुरुदेखि नै सुनेको आज्ञा यही हो, कि तिमीहरूले प्रेमको अनुसरण गर्नुपर्छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 प्रेम गर्नु परमेश्‍वरको आज्ञाअनुसार हिँड्‍नु हो। तिमीहरू सबैले सुनेका सुरुदेखिको आज्ञा यही हो कि तिमीहरू सबै प्रेममा बस्‍नुपर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

6 अनि प्रेम गर्नुको अर्थ उनले हामीलाई दिएको आज्ञा अनुसार रहनु हो। अनि परमेश्वरको आज्ञा यो हो तिमीहरूले प्रेमको अनुशरण गर्नुपर्छ। तिमीले यो आज्ञा शुरुदेखि नै सुन्दै आएकी छौ।

Viz kapitola kopírovat




२ यूहन्‍ना 1:6

Následuj nás:

Reklamy


Reklamy