२ यूहन्ना 1:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 यदि कोही तिमीहरूकहाँ आउँछ र यही शिक्षा ल्याउँदैन भने त्यसलाई घरमा नलैजाओ, न त त्यसलाई स्वागत नै गर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 यदि कोही तिमीकहाँ आएर यो सिद्धान्त ल्याएन भने त्यसलाई घरमा स्वागत नगर्नू। त्यसलाई अभिवादन पनि नगर्नू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 यसकारण ख्रीष्टको यस्तो शिक्षा नदिएर भर्माउनेहरू तिमीहरूकहाँ आउँदा घरमा पस्न पनि नदेओ, अभिवादन पनि नगर Viz kapitolaपवित्र बाइबल10 यदि कुनै मानिस यो शिक्षा बिना तिम्रोमा आँउछ भने तिम्रो घरमा उसलाई नलैजाऊ अथवा त्यसलाई स्वागत नगर। Viz kapitola |