२ कोरिन्थी 9:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 जसरी धर्मशास्त्रमा लेखिएको छ: “तिनीहरूले गरिबहरूलाई उदारतापूर्वक दान दिएका छन्; तिनीहरूका धार्मिकता सदासर्वदा रहिरहन्छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 यसरी लेखिएको छ, “उसले छर्छ, र गरीबहरूलाई दिन्छ, उसको धार्मिकता सदासर्वदै रहिरहन्छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 धर्मशास्त्रमा पनि त्यस्तै लेखिएको छ, “उसले छर्छ र मन खोलेर गरीबलाई दिएको छ, उसले गरेको भलाइ युगयुगसम्म रहनेछ।” Viz kapitolaपवित्र बाइबल9 धर्म शास्त्रमा यो लेखिएको छः “उसले उद्धारता पूर्वक गरीबहरूलाई दिंदछ, उसको दयाभाव सदा-सर्वदा रहिरहन्छ।” Viz kapitola |