२ कोरिन्थी 9:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 परमेश्वरले तिमीहरूलाई प्रशस्त आशिष् दिनुहुन्छ, ताकि तिमीहरूसित सधैँ हरेक थोक प्रशस्त होस्; अनि प्रत्येक असल कामका निम्ति तिमीहरू भरपूर होओ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 परमेश्वरले तिमीहरूलाई हरेक आशिष् प्रशस्त मात्रामा दिन सक्नुहुन्छ, ताकि तिमीहरूसित सधैँ नै हरेक कुरा प्रशस्त होस्, र हरेक असल कामको निम्ति तिमीहरूले प्रशस्त मात्रामा दिन सक। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 परमेश्वरले तिमीहरूलाई प्रशस्त हुने गरी पूरै दिन सक्नुहुन्छ र चाहिएको भन्दा पनि बढी नै दिनुहुनेछ। तिमीहरूलाई कुनै कुराको पनि कहिले खाँचो पर्नेछैन र प्रशस्त भलाइकै काम गर्न सक्नेछौ। Viz kapitolaपवित्र बाइबल8 अनि परमेश्वरले तिमीलाई प्रशस्त मात्र आशीर्वाद दिनु हुनेछ। तब तिम्रोमा सघैं प्रशस्त रहेनछ अनि प्रत्येक शुभकर्मकोलागि मुक्तहस्तले दान दिन सक्नेछौ। Viz kapitola |