२ कोरिन्थी 9:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 प्रत्येक मानिसले आफ्नो हृदयमा प्रतिज्ञा गरेअनुसार देओस्, चित्त दुःखाउँदै होइन, अथवा करकापमा परेर होइन; किनकि खुशीसाथ दिनेलाई परमेश्वरले प्रेम गर्नुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 अनि हरेक मानिसले आफ्नो मनमा सङ्कल्प गरेबमोजिम देओस्, इच्छा नभई होइन, न त करकापमा परेर। किनभने खुशीसाथ दिनेलाई परमेश्वरले प्रेम गर्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 जसलाई जति दिन मन लाग्छ, त्यति नै देओ। चित्त दुखाउँदै कसैको करमा परेर नदेओ किनभने परमेश्वरले त खुसीले दिनेलाई नै मन पराउनुहुन्छ। Viz kapitolaपवित्र बाइबल7 हरेकले आफ्नो मनमा जति दिन्छु भनेर चिताएको छ त्यति नै देओस्, विना इच्छा कसैले नदिओस्। जबर्जस्तीमा कुनै व्यक्तिले नदिवोस् जसले खुशी भएर दान गर्छ उसलाई परमेश्वरले प्रेम गर्नूहुन्छ Viz kapitola |