Online Bible

- Reklamy -




२ कोरिन्थी 9:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 किनकि यदि म्यासिडोनियाका मानिसहरू मसित आउँदा मदत गर्न तिमीहरू तयार भएको भेटेनन् भने तिमीहरू मात्र होइन, तर तिमीहरूमाथि यति धेरै भरोसा राखेकोमा हामी पनि शर्ममा पर्नेछौँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 यदि कोही माकेडोनियाकाहरू मसँग आए र तिमीहरूलाई तयार भेट्टाएनन्‌ भने हामी शर्ममा पर्नेछौं, र तिमीहरूलाई पनि कम्‍ती शर्म हुँदैन, किनभने हामीले तिमीहरूमाथि ठूलो भरोसा राखेका थियौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 हामीले यति ठूलो भरोसा तिमीहरूमा राखेका छौं, तर माकेडोनियाका मानिसहरू मसँगै आए भने र तिमीहरूले दिन सकेनौ भने हामीलाई कत्रो लाज हुनेछ। तिमीहरू पनि लाजमा पर्नेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 यदि कुनै मानिस जो म्यासिडोनियाबाट मसित आउँछ र तिमीहरू तयार नरहेको पाए भने हामीलाई लाजमर्दो हुनेछ। हामी लज्जित हुनेछौं कारण तिमीहरूमाथी हामीले भरोशा गरेका थियौं। अनि वास्तवमा तिमीहरू पनि लज्जित हुनेछौ।

Viz kapitola kopírovat




२ कोरिन्थी 9:4

Následuj nás:

Reklamy


Reklamy