२ कोरिन्थी 9:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 तर यस विषयमा तिमीहरूमाथि हामीले गरेको गर्व खोक्रो नहोस्, तर तिमीहरू मैले भनेझैँ तयार रहो भनी यी भाइहरूलाई पठाइरहेको छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तर यस विषयमा तिमीहरूका लागि हामीले गर्व गरेको व्यर्थ नहोस्, र मैले भनेअनुसार तिमीहरू तयार रहो भनेर म भाइहरूलाई पठाइरहेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 अहिले यी भाइहरूलाई मैले पठाएको छु, तिमीहरूका बारेमा हामीले गरेको घमण्ड मैले भनेजस्तै होस् र खोक्रो नहोस्। Viz kapitolaपवित्र बाइबल3 तर म यी भाइहरूलाई तिमीहरूकहाँ नै पठाउँदैछु। म पक्का गराउन चाहन्छु कि तिमीहरूको बारेमा हामी जो गर्व गर्छौ यस विषयमा व्यर्थ सावित नहोस्। तिमीहरूको विषयमा जे भनियो त्यसको लागि म चाहन्छु कि तिमीहरू तयार बस। Viz kapitola |