२ कोरिन्थी 9:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 प्रभुका जनहरूका लागि भेटी सङ्कलनको विषयमा तिमीहरूलाई लेखिरहन म आवश्यक ठान्दिनँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 सन्तहरूका निम्ति दिइएको भेटीको विषयमा तिमीहरूलाई लेखिरहन मलाई आवश्यक छैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 यहूदियामा हुने ख्रीष्टका पवित्र जनहरूलाई पठाएको सहायताको बारेमा मैले यहाँ बताइरहनुपर्दैनँ। Viz kapitolaपवित्र बाइबल1 परमेश्वरका मानिसहरूलाई गरिने सहायताको विषयमा मैले तिमीहरूलाई लेख्नु पर्दैन। Viz kapitola |