Online Bible

- Reklamy -




२ कोरिन्थी 8:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 किनकि म यो साक्षी दिन्छु, तिनीहरूले दिन सक्ने जति दिए, यहाँसम्म कि तिनीहरूको सामर्थ्यभन्दा बढी नै स्वेच्छापूर्वक दिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 किनकि म गवाही दिन्‍छु, कि तिनीहरूले आफ्‍नो औकातअनुसार र औकातभन्‍दा बढ़ी पनि आफ्‍नै राजीखुशीले दिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 उनीहरूले आफ्‍नो औकातदेखि पनि धेरै दिए, त्‍यही पनि आफ्‍नो खुसीले दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 ती साह्रै गरीब मानिसहरू थिए। तथापि ठूलो हर्षसाथ तिनीहरूले मुट्ठी खोलेर दिए। म भन्न सक्छु आफ्नो गच्छेले पुगेसम्म तिनीहरूले दिए। ती विश्वासीहरूले, आफूले दिन सक्ने भन्दा पनि धेरै नै दिए। उनीहरूले उदारतापूर्वक दिए। कसैले तिनीहरूलाई त्यसो गर्न भनेका थिएन।

Viz kapitola kopírovat




२ कोरिन्थी 8:3

Následuj nás:

Reklamy


Reklamy