Online Bible

- Reklamy -




२ कोरिन्थी 8:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 यसकारण यी मानिसहरूलाई तिमीहरूको प्रेमको प्रमाण र तिमीहरूलाई हामीले गर्व गर्ने कारण देखाइदेओ, ताकि मण्डलीहरूले यो देख्न सकून्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 तिमीहरूको प्रेम र तिमीहरूका विषयमा गरिएको हाम्रो गर्वको प्रमाण मण्‍डलीहरूको सामुन्‍ने यी मानिसहरूलाई देओ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 तिमीहरूले उनीहरूलाई आफ्‍नो प्रेमको प्रमाण देओ अनि हामीले किन तिमीहरूका बारेमा घमण्‍ड गरेका रहेछौं भनी मण्‍डलीले देख्‍न सकोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल

24 त्यसकारण यी मानिसहरू प्रति तिमीहरूले आफ्नो प्रेम देखाऊ। हामी तिमीहरू प्रति किन गर्वित छौं। त्यो तिनीहरूलाई देखाऊ ताकि जम्मै मण्डलीहरूले त्यो देख्नेछन्।

Viz kapitola kopírovat




२ कोरिन्थी 8:24

Následuj nás:

Reklamy


Reklamy