२ कोरिन्थी 8:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण21 किनकि परमेश्वरको नजरमा मात्र होइन, तर मानिसहरूको नजरमा पनि आदरणीय काम गर्न हामीले कष्ट उठाइरहेका छौँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 किनकि हामी प्रभुको दृष्टिमा मात्र होइन, तर मानिसहरूका दृष्टिमा पनि जे आदरणीय छ त्यो गर्ने लक्ष्य राख्दछौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 परमेश्वरको अघि मात्र होइन तर मानिसको अघि पनि असल काम गर्न हामी ध्यान दिन्छौं। Viz kapitolaपवित्र बाइबल21 हामी ठीक काम गर्ने कोशिश गर्छौ। प्रभुले जस्तो ठीक मान्नु हुन्छ र मानिसहरूले पनि जुन ठीक ठान्छन् हामी त्यही गर्न चाहन्छौं। Viz kapitola |