२ कोरिन्थी 8:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 किनकि तीतसले हाम्रो बिन्ती सुनेको मात्र होइन, तर तिनी आफैँ पनि खूबै उत्साहसाथ तिमीहरूकहाँ आइरहेका छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 किनकि तिनले हाम्रो अनुरोधलाई मानेको मात्र होइन, तर आफै पनि साह्रै उत्साही भएर आफ्नै इच्छाले तिमीहरूकहाँ आउँदैछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 हामीले भनेकाले होइन तर उनको आफ्नै इच्छा पनि यति ठूलो थियो उनी आफ्नै राजी-खुसीले तिमीहरूकहाँ आएका हुन्। Viz kapitolaपवित्र बाइबल17 हामी उनलाई जे गराउन निवेदन गरेका थियौं, उनले त्यही स्वीकार गरे। उनी तिमीहरूकहाँ जान औधी चाहन्थे। यो उनको आफ्नै विचार थियो। Viz kapitola |