२ कोरिन्थी 8:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 परमेश्वरलाई धन्यवाद होस्, तिमीहरूप्रति मेरो जुन वास्ता थियो, त्यो उहाँले तीतसको हृदयमा हालिदिनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 तर परमेश्वरलाई धन्यवाद होस्, जसले तीतसको हृदयमा तिमीहरूका निम्ति त्यही फिक्री राखिदिनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 तिमीहरूका बारेमा परमेश्वरले तीतसको हृदयमा मेरो जस्तै इच्छा दिनुभयो। यसका लागि परमेश्वरलाई धन्यवाद चढाउँछौं। Viz kapitolaपवित्र बाइबल16 म परमेश्वरलाई धन्यवाद चडउँछु किनभने उनले तितसलाई तिमीहरू प्रति त्यही प्रेम दिए जुन मेरो तिमीहरू प्रति छ। Viz kapitola |