२ कोरिन्थी 8:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 जसरी धर्मशास्त्रमा लेखिएको छ, “धेरै बटुल्नेको ज्यादा भएन, र थोरै बटुल्नेको पनि कम्ती भएन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 जसो लेखिएको छ, “धेरै बटुल्नेसित बढ़ी केही रहेन, र कम बटुल्नेहरूलाई अभाव भएन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 “धेरै बटुल्नेलाई पनि धेरै भएन अनि थोरै बटुल्नेलाई पनि थोरै भएन” भनेर त धर्मशास्त्रमा नै लेखिएको छ। Viz kapitolaपवित्र बाइबल15 धर्मशास्त्रमा यस्तै लेखिएको छः “जसले धेरै बटुल्यो उसको धेरै रहेन, जसले थोरै बटुल्यो उसकोमा अलिकति मात्र रहेन।” Viz kapitola |