२ कोरिन्थी 8:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 वर्तमान समयमा तिमीहरूको प्रशस्तताबाट तिनीहरूको खाँचो टरोस्, ताकि बदलामा तिमीहरूको खाँचो पनि तिनीहरूको प्रशस्तताबाट टरोस्। यसरी लक्ष्यमा समानता हुन्छ, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 तर समानताको हिसाबले यस वर्तमान समयमा तिमीहरूको प्रशस्तताबाट तिनीहरूको अभाव पूरा होस्, र तिनीहरूको प्रशस्तताले तिमीहरूको अभाव पूरा गरिदेओस्। यसरी सबैमा समानता होस्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 यस बेला तिमीहरूसँग मनग्गे छ र नहुनेहरूलाई तिमीहरूले दिनु राम्रै हो। पछि तिमीहरूलाई नपुग्दो हुँदा पनि उनीहरूले मद्दत गर्नेछन्। यसो हुँदा दुवैले आपसमा मद्दत गर्न सक्नेछन् र सबै बराबर हुन्छन्। Viz kapitolaपवित्र बाइबल14 यसधरि तिमीहरूसित प्रशस्त छ। तिमीहरूसित भएका यी कूराले अरू मानिसहरूलाई खाँचो परेको कुरो टार्न मद्दत पुग्नेछ। अनि पछि जब उनिहरूसित प्रशस्त हुन्छ उनीहरूले तिमीहरूको खाँचो टारिदिन सक्छन्। तब सबै बराबर हुनेछन्। Viz kapitola |