Online Bible

- Reklamy -




२ कोरिन्थी 8:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 अब यस कामलाई पूरा गर, ताकि तिमीहरूको यसो गर्ने इच्छा तिमीहरूको साधनअनुसार दिएर पूरा गरेको कारणले सुहाउँदो होस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 इच्‍छा गर्नमा तिमीहरूको जुन तत्‍परता थियो त्‍यसैमुताबिक आफ्‍नो औकातअनुसार दिएर यस कामलाई पूरा गर।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 अब तिमीहरूले सुरु गरेको काम पूरा पनि गर। त्‍यस बेला तिमीहरूको दिने ठूलो इच्‍छा थियो र सकेसम्‍म दिएर अब आफ्‍नो इच्‍छा पूरा गर।

Viz kapitola kopírovat

पवित्र बाइबल

11 यसर्थ तिमीहरूले शुरू गरेको काम अब पूरा गर। तब मात्र तिमीहरूको “गर्ने इच्छा” अनि तिमीहरूको “कर्म” समतुल्य हुनेछ। तिमीहरूसित जे छ त्यहीबाट दान देऊ।

Viz kapitola kopírovat




२ कोरिन्थी 8:11

Následuj nás:

Reklamy


Reklamy