२ कोरिन्थी 7:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 तर हताश भएकाहरूलाई सान्त्वना दिनुहुने परमेश्वरले तीतसको आगमनद्वारा हामीलाई सान्त्वना दिनुभयो; Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 तर उदासीहरूलाई सान्त्वना दिनुहुने परमेश्वरले तीतसको आगमनद्वारा हामीलाई सान्त्वना दिनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 तर मनमा दु:ख हुनेहरूलाई परमेश्वरले नै सान्त्वना दिनुहुन्छ र परमेश्वरले तीतस आउँदा हामीलाई शान्ति दिनुभयो। Viz kapitolaपवित्र बाइबल6 तर दुःखमा पर्नेहरूलाई परमेश्वरले सुख दिनुहुन्छ। अनि जब तीतस आए, परमेश्वरले हामीलाई सुख दिनुभयो। Viz kapitola |