Online Bible

- Reklamy -




२ कोरिन्थी 7:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 मैले तिमीहरूलाई दोष लगाउनलाई यो भनेको होइन; मैले पहिल्यै भनेको छु, हाम्रा हृदयमा तिमीहरूको यस्तो स्थान छ, हामी तिमीहरूसितै बाँच्न अथवा मर्न तयार पनि छौँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 तिमीहरूलाई दोषी ठहराउनलाई मैले यो भनेको होइनँ, किनभने मैले अगाडि नै भनिदिएको छु, हाम्रा हृदयमा तिमीहरूका निम्‍ति यतिसम्‍म स्‍थान छ, कि हामी तिमीहरूका साथमा मर्न वा बाँच्‍न तयार छौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 तिमीहरूलाई दोष्‍याउन यसो भनेको होइन। हाम्रो हृदयमा तिमीहरू प्‍यारा छौ। हामी मरे पनि, बाँचे पनि सँगै रहनेछौं भनी मैले पहिले नै भनेको हुँ।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 मैले यो तिमीहरूलाई दोष्याउनको लागि भनेको होइन। मैले अघि नै भनें हामी तिमीहरूलई यती धेरै माया गर्छौं कि हामी तिमीहरूको जीवन र मृत्युसँगै मिलेका छौं,

Viz kapitola kopírovat




२ कोरिन्थी 7:3

Následuj nás:

Reklamy


Reklamy