२ कोरिन्थी 7:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 मैले तिनीसित तिमीहरूको विषयमा गर्व गरेको थिएँ, र तिमीहरूले मलाई लाजमा पारेनौ, तर हामीले तिमीहरूलाई भनेका सबै कुरा साँचो भएको हुँदा, हामीले तीतससित तिमीहरूबारे गर्व गरेको पनि साँचो साबित भएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 किनभने तिनको सामु तिमीहरूका बारेमा मैले केही घमण्ड गरेको थिएँ भने मलाई त्यसमा केही शर्म भएन। तर जसरी हामीहरूले तिमीहरूलाई भनेका सबै कुरा सत्य थिए, त्यसरी नै तीतसको सामने हामीले गरेका घमण्ड पनि सत्य ठहरिएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 मैले तीतससँग तिमीहरूको बारेमा घमण्ड गरें र तिमीहरूले मलाई निराश गराएनौ। हामीले तिमीहरूसँग सधैँ साँचो बोल्यौं। त्यसै गरी हामीले तीतससँग गरेको घमण्ड पनि सत्य नै ठहरियो। Viz kapitolaपवित्र बाइबल14 मैले तीतससित तिमीहरूबारे गर्व गरेको थिंए। अनि मैले ठीकै गरें भन्ने तिमीहरूले प्रमाण गर्यौ। हामीले तिमीहरूलाई भनेको हरेक कुरो साँच्चो थियो। अनि तितससित हामीले गरेको गर्व पनि साँच्चो थियो भन्ने तिमीहरूले नै साबित गरिदियौ। Viz kapitola |