Online Bible

- Reklamy -




२ कोरिन्थी 7:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 यसकारण प्रिय मित्रहरू हो, हामीहरूसित यी प्रतिज्ञाहरू भएका हुनाले परमेश्‍वरप्रति श्रद्धा राखेर पवित्रतालाई सिद्ध तुल्याउँदै शरीर र आत्मालाई अशुद्ध पार्ने प्रत्येक थोकदेखि आफूलाई शुद्ध राखौँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 यसकारण हे प्रिय हो, हामीसित यी प्रतिज्ञा भएका हुनाले शरीर र आत्‍माको हरेक किसिमको अशुद्धताबाट हामी आफैलाई शुद्ध पारौं, र परमेश्‍वरको भयमा पवित्रतालाई सिद्धतातर्फ बढ़ाउँदैजाऔं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 यसकारण प्‍यारा साथी हो, हामीले यी प्रतिज्ञा पाएकोले शरीर र आत्‍मालाई बिटुल्‍याउने सबै किसिमका कुराहरूबाट हामीहरू टाढै बसौं अनि परमेश्‍वरको डर मानेर पूरासँग पवित्र हुँदै जाऔं।

Viz kapitola kopírovat

पवित्र बाइबल

1 प्यारा साथीहरू! हामीले परमेश्वरबाट यी प्रतिज्ञाहरू पाएकोछौं। यसकराण हरेक किसिमको अशूद्धताबाट हाम्रा शरीर वा हाम्रा अत्मालाई पवित्र पर्छ। हाम्रो जिउने तरिकामा परिपक्क हुने कोशिश हामीले गर्नुपर्छ, किनकि हामी परमेश्वरलाई आदर गर्छौं।

Viz kapitola kopírovat




२ कोरिन्थी 7:1

Následuj nás:

Reklamy


Reklamy