२ कोरिन्थी 6:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 बरु परमेश्वरका सेवकहरूको रूपमा हामी आफूलाई प्रत्येक कुरामा समर्पण गर्दछौँ: धेरै सहनशीलतामा, दुःखहरूमा, कठिन अवस्थाहरूमा, सङ्कष्टहरूमा, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तर हरतरहले हामी आफैलाई परमेश्वरका सेवकहरू हौं भन्ने देखाउँछौं— ज्यादै सहनशीलतामा, कष्टमा, कठिनाइमा, आपद्-विपद्मा, Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तर हामी सबै कुरामा परमेश्वरको सेवा गर्ने जस्तो हुनुपर्ने हो, त्यस्तै छौं। हामीले सबै कुरा सहेर, दु:ख पाउँदा, अप्ठ्यारो पर्दा, निराश हुँदा, सबै धैर्यसाथ सहन गर्दछौं। Viz kapitolaपवित्र बाइबल4 तर दुःखमा, अफ्ठ्यारोमा, ठूल्ठूला समयस्याहरूमा अनि जम्मै परिस्थिहरूमा हामी आफैंलाई परमेश्वरका सेवकहरू हौं भन्ने देखाउँछौं Viz kapitola |