२ कोरिन्थी 6:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 हामीले आफ्नो स्नेह तिमीहरूदेखि रोकिराखेका छैनौँ, तर तिमीहरूले चाहिँ आफ्नो स्नेह हामीबाट रोकिराखेका छौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तिमीहरूप्रतिको हाम्रो स्नेह कम भएको छैन, बरु तिमीहरूको हामीप्रतिको स्नेह पो कम भएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 तिमीहरूबाट हामीले कुनै कुरा पनि लुकाएर राखेका छैनौं। बरु तिमीहरूले पो हामीलाई आफ्नो मन खोलेका छैनौ। Viz kapitolaपवित्र बाइबल12 तिमीहरू प्रति हाम्रो प्रेमको स्रोतमा रोकावट परेको छैन। तर हामीप्रति तिमीहरूको प्रेमभाव रोकिएको छ। Viz kapitola |